रौतहटको मध्यभाग गरुडाबाट पिकप भ्यान चोरी

सागर ठाकुर । रौतहट जेठ ०२ गते । रौतहटको गरुडाबाट एक पिकप भ्यान चोरी भएको छ । शुक्रबार बैशाख ३१ गते राती घरमा नै पार्किङ गरि राखिएको अबस्थामा पिकप भ्यान चोरी भएको सवारी धनी रामअनिस प्रसाल जयसवालले बताउनु भयो । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ४ स्थित गौर चन्द्रपुर सडकखण्डको पश्चिमतर्फ जयसवालको निर्माणधिन घरको आगनमा … Continue reading रौतहटको मध्यभाग गरुडाबाट पिकप भ्यान चोरी